‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’
gorkhapatraonline.com · Wed Sep 13 06:38:35 GMT 2023
काठमाडौँ, भदौ २७ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)