ईडीले सुरेश रैना र शिखर धवनको करोडौं रुपैयाँको सम्पत्ति किन जफत गर्यो?
barnanmedia.com · Thu Nov 06 22:11:33 GMT 2025
प्रवर्तन निर्देशनालय (ED) ले पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको ११.१४ करोड रुपैयाँको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ।
ईडीले एक्समा यो जानकारी दिएको छ । ईडी पोस्टका अनुसार, दुबै पूर्व क्रिकेटरहरू विरुद्धको यो कारबाही अवैध बेटिंग प्लेटफर्म १xBet को प्रवर्द्धनसँग सम्बन्धित छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)