मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बहुउपयोगी बन्दै कृत्रिम जलाशय

nepalsamaya.com · Wed Jun 21 23:46:00 GMT 2023

घोराही उपमहानगपालिका १ र २ मा पर्ने कृत्रिम जलाशय चेप दहबाट माछा निकाल्दै स्थानीयवासी। कृत्रिम जलाशय निर्माणपछि स्थानीयले बोटिङ, सिँचाइ तथा माछापालन गरेर मनग्य फाइदा लिएका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jun 22, 2023| 05:31. 00 बिहीबार, असार ७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)