मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेस्टर र एभरटनबीच घाटाको बराबरी

ekantipur.com · Tue May 02 01:13:17 GMT 2023

लन्डन — लेस्टर सिटी र एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार घाटाको बराबरी खेलेका छन् । दुवै टिम रेलिगेसनबाट बच्न संघर्षरत छन् । यो नतिजापछि लेस्टर ३० अंकमा १६ औं स्थानमा उक्लेको छ ।

तर ढुक्क हुन सक्ने स्थिति छैन । घरेलु टिमका लागि कागलर सोयुकु र जेमी भार्डीले गोल गरे । यस्तै एभरटनका तर्फबाट डोमिनिक क्लेभर्ट लेविन र एलेक्स इवाबीले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)