अभिनेता घिमिरे डिस्चार्ज
gorkhapatraonline.com · Fri Nov 10 06:38:29 GMT 2023
काठमाडौँ , कात्तिक २४ गते ।
भिरबाट लडेर घाइते हुनुभएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)