मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कीर्तिमानी डेस्चाम्पसको फ्रेन्च टिमलाई चेतावनी

ekagaj.com · Wed May 12 00:43:31 GMT 2021

काठमाडौँ : खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्‍न दुलर्भ कीर्तिमान राख्नु हो । त्यस्तो कीर्तिमान अहिलेसम्म जम्मा तीनजनाको नाममा मात्रै छ । ती भाग्यमानी ब्राजिलका मारियो जागालो, जर्मनीका फ्रान्ज बेकेनबावर र फ्रान्सका डिडिर डेस्चाम्पस हुन् ।

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा डेस्चाम्पस टिम कप्तान थिए । त्यसको दुई वर्षपछि डेस्चाम्पसले फ्रान्सलाई युरो जित्न मद्दत गरे । अनि प्रशिक्षक बनेर डेस्चाम्पसले फ्रान्सलाई रुसमा सम्पन्न विश्वकप जिताए । अबको उनको लक्ष्य हो, युरो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)