गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त
nepalkhabar.com · Wed Jan 05 16:43:23 GMT 2022
सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)