मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुहिन थाले असी करोड मूल्यबराबरका काठ

gorkhapatraonline.com · Sun Feb 04 01:14:33 GMT 2024

नवलपरासी समाचारदाता

कावासोती, माघ २१ गते । जिल्ला वन डिभिजनल कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)