कोरोना रोकथामका लागि सगरमाथाको चुचुरोमा सीमारेखा बनाउँदै चीन
annapurnapost.com · Mon May 10 22:52:00 GMT 2021
काठमाडौँ: चीनले कोरोना संक्रमण रोकथामका लागि भन्दै सर्वोच्च शिखर सगरमाथामा सीमारेखा बनाउने भएको छ ।
चीनले सगरमाथामा तिब्बत र नेपाललाई छुट्याउने रेखा कोर्ने तयारी गरेको चिनियाँ सरकारी मिडियाले जनाएका छन् । नेपाल तर्फ सगरमाथाको आधार शिविरसम्म आरोहीहरुलाई नै कोरोना संक्रमण पुष्टि भएपछि चीनले यस्तो तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)