मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

धोनीले ६ बलमै जिताए खेल, नवौं पटक आईपीएलको फाइनलमा पुग्यो चेन्नई

kalakarmi.com · Sun Oct 10 22:58:18 GMT 2021

दुबई– इन्डियन प्रीमियर लीग-२०२१ को पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्सले उत्कृष्ट जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

कप्तान महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा आएर आफ्नो टीमर्लाइ ऐतिहासिक जित दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)