सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय (सूचीसहित)
barnanmedia.com · Thu Nov 06 23:11:00 GMT 2025

सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरुवा भएका सहसचिवहरुको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो।
यसअघि विभिन्न मन्त्रालयका कार्यरत ७ जना सहसचिवलाई विभिन्न प्रदेशमा सचिवको रुपमा खटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)