मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी खापुङले पठाए आयोगलाई स्पष्टीकरणको जवाफ

barnanmedia.com · Thu Nov 06 23:16:58 GMT 2025

आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । बिहीबार खापुङले आयोगमा जवाफ पठाएका हुन् ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई पहिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । बुधवार कारबाही गर्ने चेतावनी सहित जाँचबुझ आयोग ऐन, २०२६ को दफा–६ किटान गरेर नै अर्को पत्र पठाएको थियो । त्यसपछि आज उनले स्पष्टीकरण पत्र बुझाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)