मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना 

baahrakhari.com · Sun Jan 30 00:30:00 GMT 2022

काठमाडौं । देशका केही भागमा आज पनि हिमपात हुने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुसु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)