बेलीब्रिज निकालेपछि खोटाङ र तराईसँगको सम्पर्क विच्छेद
newsofnepal.com · Tue May 19 05:43:47 GMT 2026

उदयपुर ।
उदयपुर र खोटाङलाई जोड्ने दुईवटा बेलिब्रीज खोलेसँगै खोटाङसँगको सोझो यातायात सम्बन्ध विच्छेद भएको छ । गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिन्टार र बेलटार–पौवासेरा जोड्ने वंशीलाघाटका बेलिब्रीज हटाएपछि सोझो यातायात सम्पर्क टुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)