मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शंखरापुरमा मेयर भन्छन्– धेरै काम बाँकी छ, फेरि चुनाव लड्छु !

ratopati.com

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू सम्भावित उम्मेदवारको खोजीमा लागेका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधि भने फेरि आफै उम्मेदवारी दिने तयारीमा छन् । सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमाना जोडिएको काठमाडौंको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले पनि मेयरमा दोहोरिने चाहना देखाएका छन् ।

नेकपा एमालेबाट निर्वाचित श्रेष्ठले काठमाडौंमा एमाले फुटको असर नगन्य हुने दाबीसमेत गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सो नगरपालिकामा भइरहेका गतिविधि र चुनावी तयारीका बारेमा नगरप्रमुख श्रेष्ठसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी :

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)