सम्पत्ति हत्याउन सन्तानबाटै घरभित्र बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया
ukaalo.com · Tue May 02 22:30:48 GMT 2023
भक्तपुर– शनिबारयता निरन्तरको झरीले जनजीवन अस्तव्यस्त बनिरहेका बेला मंगलबार दिउँसो हिलाम्य बाटो छिचोल्दै हामी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित अनन्तमाया घिमिरेको घरमा पुग्यौँ। घर सुनसान देखिन्थ्यो। मूल गेटमा रहेको ‘डोर बेल’ बजाउँदा बिग्रिएको थाहा भयो। गेट खोलेर भित्र छिर्नसाथ दुई तला माथिको कौशीबाट अनन्तमायाले हात हल्लाएर हामीलाई स्वागत गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)