विदेशीलाई नेपाली विमानस्थलबाटै तेस्रोमुलुक जाने बाटो खुल्यो
rajdhanidaily.com · Tue Aug 23 23:13:51 GMT 2022
काठमाडौं । कोरोना महामारीका कारण लामो समय रोकिएको विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध सरकारले हटाएको छ ।
१३ वैशाख २०७८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रूपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थलभित्रै ट्रान्जिट गरी जानेका लागि भने प्रतिबन्ध थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)