मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम स्पोट्र्स अवार्ड : धनगढीका शेर मल्ललाई स्पेसल अवार्ड

nepalpress.com · Fri Jul 03 11:00:26 GMT 2026

कैलाली . सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत क्रिकेटर शेर मल्ल स्पेसल अवार्डबाट सम्मानित भएका छन्।

धनगढीमा आयोजित कार्यक्रममा २३ वर्षीय दायाँहाते लेग स्पिनर मल्ललाई नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै स्पेसल अवार्ड प्रदान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)