चिहान पुगेको राजतन्त्र फर्कन सक्दैन : ओली
nayapatrikadaily.com · Sat Dec 02 00:47:00 GMT 2023
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने ओलीकाे दाबी
एमाले अध्यक्ष केपी ओलीले मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत डडेल्धुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्व सलबलाएको बताए । तर, त्यस्तो षड्यन्त्र पूरा नहुने उनको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)