ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
khabarhub.com · Fri Jun 12 01:19:35 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २२३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ