ट्रम्पको दाबी– इरान युद्ध अन्त्य गर्ने सम्झौता नजिक
shilapatra.com · Fri Jun 12 01:12:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध समाधानका लागि ठूलो सहमति भएको बताएको बीबीसीले जनाएको छ ।
तर, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौताबारे आएका समाचारहरूलाई ‘अटकलबाजी’ भन्दै कुनै अन्तिम निर्णय नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)