मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गीतकारको रुपमा स्थापित थिइन् दिवंगत दीपा ओली

kalakarmi.com · Sun Nov 19 01:04:30 GMT 2023

काठमाडौं– गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार बिहान ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि अस्वस्थ ओलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)