डब्ल्यूटीसी जित्नेले ३६ लाख डलर पाउने
newsofnepal.com · Thu May 15 16:55:05 GMT 2025
लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) को पुरस्कार रकम घोषणा गरेको छ । प्रतियोगिताको विजेताले ३६ लाख तथा उपविजेताले २१ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)