डाइबेटिज रोगका वरदान हो यो फल, केही समयमै देखिन्छ नतिजा
lokaantar.com · Thu May 20 19:15:00 GMT 2021
पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ ।
रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)