मछिन्द्रको १९ खेलको अपराजित यात्रामा ब्रेक
onlinekhabar.com · Sun Mar 05 16:39:12 GMT 2023
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पछिल्लो दुई संस्करणको च्याम्पियन हो मछिन्द्र फुटबल क्लब । २०७६ मा स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक घरेलु फुटबलको च्याम्पियन बनेको मछिन्द्र गत सिजन उपाधि रक्षा गर्न सफल भएको थियो ।
यो पटक केही खेलाडी विदेश गए भने केही खेलाडी अन्य क्लबमा जाँदा पनि मछिन्द्रले लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य बनाएको छ । तर पहिलो खेलमै पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)