क्यानडासँग नेपाल पराजित
lokaantar.com · Thu Jul 07 00:07:45 GMT 2022
घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ ।
किङ सिटी स्टेडियममा बुधवार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)