मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

deshsanchar.com · Thu May 15 17:15:45 GMT 2025

फुङ्लिङ (ताप्लेजुङ) – दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन्।

पछिल्ला दशकमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)