सन्दीप लामिछानेलाई थुनामा पठाउने आधारः रातभर किशोरीसँग कोठामा बस्नु
farakdhar.com · Fri Nov 04 23:50:12 GMT 2022
नाबालिगमाथि बलात्कारको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । योसँगै उनी केन्द्रीय कारागार सुन्धारा चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार यो आदेश दिएको हो । अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछाने निर्दोष रहेको मान्न नसकिने ठहर गर्दै पुर्पक्षका लागि सन्दीपलाई थुनामा राख्न आदेश दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)