मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री

ratopati.com · Fri Jul 03 11:09:07 GMT 2026

काठमाडौँ । पूर्वमन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले ‘प्याराडाइम सिफ्ट’ को कुरा गरे पनि लगानी, नीति र कार्यक्रमबिच तालमेल नमिलेको बताएकी छन् । राष्ट्रियसभा बैठकमामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै झाक्रीले सरकारले दाबी गरेजस्तो प्याराडाइम सिफ्ट कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरिन् ।

बजेटमा कुनै स्पष्ट मार्गचित्र नदेखिएको झाक्रीले बताइन् । ‘नीति र विनियोजनमा तालमेल, परिचालन र लगानी विना प्याराडाइम सिफ्ट कसरी हुन्छ ?’ झाक्रीले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)