मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वित्तीय अनुशासन कायम नगरेका बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकको कारवाही

nepalbahas.com · Fri Jan 26 16:24:16 GMT 2024

वित्तीय अनुशासन कायम नगरेका बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकको कारवाही

१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन कायम नगर्ने तीन वाणिज्य बैंकसहित ६ वित्तीय संस्थालाई कारबाही गरेको छ । प्रिमियम ब्याज फिर्ता नगरेको, पुँजीकोष गणनाको विवरण गलत बुझाएको राष्ट्र बैंकले दिएको निर्देशन अनुसार काम नगरेको भन्दै उनीहरुलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)