साउन १ गते रिलिज हुने 'गौँथली'को ट्रेलर सार्वजनिक
setopati.com · Fri Jul 03 11:05:00 GMT 2026

साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'गौँथली'को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ।
सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मको शुक्रबार ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)