रवि लामिछाने फेरि नियुक्त हुनसक्छन् गृहमन्त्री
farakdhar.com · Sat Jan 28 17:42:57 GMT 2023
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनले एकै पटक राजनीतिका चार पद गुमाए ।
उनले अवैध नागरिकता प्रयोग गरेका कारण सांसद, मन्त्री, संसदीय दलको नेता तथा पार्टीको सभापति पद एकै पटकमा गुमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)