मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि आयोगमार्फत गुल्मीमा ७९ थान लालपुर्जा वितरण

gorkhapatraonline.com · Tue May 19 05:54:45 GMT 2026

भूमि समस्या समाधान आयोग जिल्ला समिति गुल्मीले एक वर्षको अवधिमा ७९ थान जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ । विघटित आयोगका पदाधिकारीहरूले पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा सम्पादन भएका काम सार्वजनिक गरेका हुन् ।

जिल्लामा भूमिहीन दलित ३००, भूमिहीन सुकुम्बासी २३९ र अव्यवस्थित बसोबासी २ हजार २२० गरी कुल २ हजार ७५९ जना लाभग्राही रहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)