खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु
khabarhub.com · Tue May 19 05:54:35 GMT 2026

खोटाङ – खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)