काठमाडौं–तराई द्रुतमार्गः २०८४ भित्र दुई लेन सञ्चालनमा ल्याउन आयोगको निर्देशन
clickmandu.com · Tue May 19 05:55:31 GMT 2026

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईमधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै राष्ट्रिय योजना आयोगले नयाँ विकल्प अघि सारेको छ ।
निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा अन्योल देखिएपछि आयोगले कम्तीमा २०८४ सम्म दुई लेन (एकतर्फी) सडक निर्माण सम्पन्न गरी गाडी चलाउन मिल्ने बनाउन नेपाली सेनालाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)