उमागौरी कृषि सहकारी संस्थामा भएको रकम अपचलनसँग सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउने आदेश
deshsanchar.com · Thu May 15 17:47:51 GMT 2025

मोरङ – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती जोडिएको मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारी संस्थामा भएको रकम अपचलनसँग सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउने आदेश भएको छ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सहकारीको सक्कल मिसिल झिकाउने आदेश दिएको हो। उच्च अदालत विराटनगरका अनुसार सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत मोरङको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै सक्कल मिसिल झिकाउन आदेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)