शिया धर्मगुरुले राजनीतिबाट सन्यास लिएपछि इराकमा हिंसात्मक प्रदर्शन, ८ जनाको मृत्यु
lokaantar.com · Tue Aug 30 00:33:09 GMT 2022
इराकका शिया धर्मगुरु मौलवी मुक्तदा अल–सदरले राजनीतिबाट सन्यास लिएपछि उनका समर्थकले हिंसात्मक प्रदर्शन गरेका छन् ।
धर्मगुरु मुक्तदाको घोषणापछि असन्तुष्ट समर्थकहरू सोमवार सडक प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीसँग तेहरान समर्थकसँग झडप भएको हो । बगदादको ग्रीन जोन बाहिर एकअर्कामाथि ढुंगा हानाहान भएको छ । घटनामा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)