जोर–विजोर प्रणालीले संक्रमण घट्ला र ? (प्रश्न एक उत्तर अनेक)
kalakarmi.com · Fri Jan 21 12:47:11 GMT 2022
काठमाडौं– सरकारले शुक्रवार राति १२ बजेपछि काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरेको छ ।
यसका साथै शनिवारदेखि सवारी साधनको नम्बर प्लेटको अन्तिम अंकमा आधारित भएर हिंड्न पाइने छ । शनिवार माघ ८ गते भएकाले यो दिन सवारी साधनको अन्तिम अंक जोर भएकाले यात्रा गर्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)