डा. नवराज केसीको सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ सार्वजनिक
farakdhar.com · Sat Dec 31 16:41:27 GMT 2022
डा. नवराज केसीको सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठान डबलीमा कृति विमोचन भएको हो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, डा. अरुणा उप्रेतीलगायतले संयुक्तरुपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् । डा. केसीले यस पुस्तक लेख्न ५ देखि ७ वर्ष लागेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)