मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा डेंगु संक्रमित महिलाको मृत्यु

onlinekhabar.com · Tue Aug 08 00:50:32 GMT 2023

२२ साउन, पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् ।

गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)