ताम्राकारको ‘नगाइएका गीतहरू’ लोकार्पित
baahrakhari.com · Sun Apr 02 17:28:00 GMT 2023
ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको सङ्ग्रह ‘नगाइएका गीतहरू’ लोकार्पित भएको छ ।
सिर्जना अभियान समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कृति सार्वजनिक गर्दै गीतमा मनका भावनाहरू व्यक्त हुने भएकाले यसले सबैलाई मोहनीमा पार्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)