मैदानभित्रको जादु, मैदानबाहिरको अनुशासन: किन क्रिस्टियानो रोनाल्डो हुन् संसारकै सबैभन्दा प्रेरणादायी खेलाडी?
barnanmedia.com · Fri Jul 03 11:04:23 GMT 2026
विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo) को खेल कौशल जति लोभलाग्दो छ, उनको अनुशासन र व्यक्तिगत जीवनशैली त्योभन्दा कयौँ गुणा बढी प्रेरणादायी छ। आज चर्चा गरौँ, उनलाई संसारभरका करोडौँ मानिसले किन आदर्श मान्छन् भन्ने केही तथ्यगत कारणहरू:
मदिरा र जङ्क फूडबाट टाढा
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)