‘हजुर अधिकृतबाट बढुवा भएर शाखा अधिकृत हुने कहिले हो?’
setopati.com · Wed Feb 10 16:27:00 UTC 2021
नायवसुब्बा पदमा कार्यरत श्रीमानको बढुवा हुन्छ। शाखा अधिकृतमा बढुवा भएका श्रीमानले आफ्नी श्रीमतिलाई आफू बढुवा भएको खुशियालीमा श्रीमतिलाई घरभित्र पसिनसक्दै बढुवा भएको कुरा सुनाउँछन्।
लामो समय नायवसुब्बा पदमा रहेर काम गरेका श्रीमान आफूले अरू सयौं जना प्रतिपर्धीभन्दा बढी नम्बर ल्याएर अधिकृत बन्दा निकै खुशी छन्। श्रीमति जागिरमा पदको बारेमा थाहै पाउँदिनन्, चासो पनि गर्दिनन्। त्यसैले उनको अनुहारमा श्रीमान नायव सुब्बाबाट अधिकृत भएको खुशी पनि देखिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)