मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्सको लगातार दोस्रो हार

thahakhabar.com

काठमाडौं : ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ। यो उसको लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग पराजित भएको थियो।

आबुधाबीमा गएराति भएको खेलमा कोलकात्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो। मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)