विदेशी भूमिमा नेपालको उत्कृष्ट नतिजा
ekantipur.com · Mon Mar 06 16:30:26 GMT 2023
काठमाडौँ — यूएई भ्रमण विश्वकप लिग–२ मा नतिजाका हिसाबमा नेपालको अहिलेसम्मकै उत्कृष्ट भ्रमण बनेको छ । नेपालले यस शृंखलामा ४ मध्ये तीन खेल जितेको छ । नेपालले विदेशी भूमिमा खेलिएका लिग–२ को एकै शृंखलामा पहिलो पटक ३ खेल जित्न सकेको हो ।
पपुवा न्युगिनीले आफ्नो घरेलु भूमिका रूपमा दुबईमा खेलेको यो शृंखलामा नेपालले पपुवा न्युगिनीलाई दुई पटक र यूएईलाई एक पटक पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)