मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा

ratopati.com · Thu May 15 18:52:00 GMT 2025

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा मध्यराति हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित आसपासका जिल्लामा मेघ गर्जनसहित हावाहुरी चल्नुका साथै क्षणिक वर्षा भएको हो ।

यसअघि २४ घण्टाको पूर्वानुमान गर्दै महाशाखाले राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसममा आंशिक बदली रहने जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)