पोखरामा आजदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप
nagariknews.nagariknetwork.com · Fri Jun 05 00:46:26 GMT 2026
नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप आज (शुक्रबार)देखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगिताले विद्यालय तहबाट क्रिकेटको जग बलियो बनाउने, ग्रामीण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)