गजलकार ‘यात्री’ को ‘यात्री’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Fri Jun 05 00:40:26 GMT 2026

गजलकार राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ प्रकाशित भएको छ। नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बिच सालै उक्त कृतिको लोकार्पण गरिएको हो।
वरिष्ठ साहित्यका ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राडा शैलेन्दु प्रकाश नेपाल, अग्रज स्रष्टा कलानिधि दाहाल, गजलकार जे. सागर, गायक राज सिग्देल, साहित्यकार डा. निरज भट्टराई, गजलकार रूपक वनवासी, सङ्गीता थापा, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाका पदाधिकारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा स्रष्टाहरूको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)