बिस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
gorkhapatraonline.com · Fri Jun 05 00:51:18 GMT 2026

सङ्घीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँले निर्माण गर्ने भएको छ । कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने २० मेगावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोशीले जानकारी दिनुभयो ।
डोल्पामा निर्माणाधीन जगदुल्ला ९‘ए’ लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)