घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ
khabarhub.com · Mon Oct 16 16:47:41 GMT 2023
झापा –सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)